सोमबार, कार्तिक २,२०८३ 04:31:22
  • सोमबार, कार्तिक २,२०८३ 04:31:22
Global IME Bank Limited

२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गुमाउनेमा प्रभु इन्स्योरेन्स मात्रै

Bizshala
२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, गुमाउनेमा प्रभु इन्स्योरेन्स मात्रै
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बजार बढ्दा आज सबै समूह बृद्धि भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह १.४६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले बृद्धि भएको छ । बीमा कम्पनीहरुमा आज प्रभु इन्स्योरेन्सबाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । प्रभु इन्स्योरेन्सको सेयरभाउ ०.६७ प्रतिशतले घटेर ९२५ रुपैयाँ कायम भएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ९.५१ प्रतिशतले बढेर २२६५.६३ रुपैयाँ पुगेको छ । 

त्यस्तै, हिमालयन रि को २.५८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २.२५ प्रतिशत, नेपाल लाइफको १.९९ प्रतिशत, शिखर इन्स्योरेन्सको १.६९ प्रतिशत, एनएलजीको १.६१ प्रतिशत, युनाइटेड अजोडको १.३८ प्रतिशत, नेशनल लाइफको १.३१ प्रतिशत, सिटिजन लाइफको १.३० प्रतिशत, एलआइसी नेपालको १.२२ प्रतिशत, सुर्यज्योति लाइफको १.१४ प्रतिशत, नेपाल रि को १.१२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.९६ प्रतिशत र रिलायबल नेपाल लाइफको ०.९५ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै एशियन लााइफको ०.९४ प्रतिशत, हिमालयन एभरेष्टको ०.८४ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.८४ प्रतिशत, आइएमई लाइफको ०.६२ प्रतिशत, आरबीसीएलको ०.४४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ण्.३४ प्रतिशत, हिमालयन लाइफको ०.२१ प्रतिशत र सन नेपाल लाइफको ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.