IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 03:19:23
IME remit
Global IME Bank Limited

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

Hyundai Nepal
नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । माउन्टेन इनर्जी नेपाल लिमिटेड र महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो ।  

Shivam Cement
Bizshala
CG Motors

माउन्टेन इनर्जीको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत दरको ३३ लाख ९४ हजार ८४६ कित्ता सेयर सूचीकृत भएको हो । योसँगै नेप्सेमा कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६० लाख २७ हजार १५८ पुगेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, महालक्ष्मी विकास बैंकको ३ प्रतिशत दरको कुल १२ लाख ५१ हजार ३९५ कित्ता सेयर सूचीकृत भएको हो । योसँगै बैंकको नेप्सेमा सूचीकृत सेयर संख्या ४ करोड २९ लाख ६४ हजार ५८२ पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X