शनिबार, असार १४,२०८२ 05:18:38
  • शनिबार, असार १४,२०८२ 05:18:38
Global IME Bank Limited

बेष्ट फाइनान्समा रोजगारीको अवसर

Hyundai Nepal
बेष्ट फाइनान्समा रोजगारीको अवसर
Nabil Bank Limited

काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीको एक सूचना जारी गर्दै मुख्य शाखाका लागि १ जना कर्जा अधिकृत माग गरेको छ ।  

यो पदका लागि आवेदकको शैक्षिक योग्यता व्यवस्थापन तथा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसका साथै बैंकको कर्जा व्यवस्थापन क्षेत्रमा दुई वर्ष काम गरेको अनुभव पनि हुनुपर्ने कम्पनीले जनाएको छ । आवेदकको उमेर ३५ वर्ष पुरा नभएको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.