बिहीबार, असार १८,२०८३ 09:01:21
Bizshala
  • बिहीबार, असार १८,२०८३ 09:01:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डब्लूएचओद्वारा म्यानमारमा गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्न ८० लाख डलर सहयोग माग

Laxmi Sunrise Bank Limited
डब्लूएचओद्वारा म्यानमारमा गएको भूकम्पबाट प्रभावितलाई सहयोग गर्न ८० लाख डलर सहयोग माग

काठमाण्डौ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले म्यानमारमा गएको भूकम्पबाट प्रभावित जनतालाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग मागेको छ । यस भूकम्पमा करिब १ हजार ७ सय जनाको ज्यान गएको छ भने हजारौँ मानिस घाइते वा रोगको जोखिममा छन् ।  

अत्यावश्यक स्वास्थ्य सेवाहरू पुनःस्थापना गर्न, घाइतेहरूको उपचार गर्न र रोगहरूको फैलावट रोक्न आगामी ३० दिनमा सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

म्यानमारमा मार्च २८ मा गएको भूकम्पका कारण करिब १७ सय जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय घाइते भएको बताइएको छ ।  

म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो । थाइल्याण्डमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.