शनिबार, श्रावण ९,२०८३ 05:13:00
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:13:00
Bizshala
Global IME Bank Limited

बुटवल पावरले रद्द गर्यो एफपीओ निष्कासनको प्रक्रिया, अब हकप्रद जारी गर्ने तयारी

बुटवल पावरले रद्द गर्यो एफपीओ निष्कासनको प्रक्रिया, अब हकप्रद जारी गर्ने तयारी
New Office

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले थप सार्वजनिक निष्कलासन(एफपीओ)को प्रक्रिया रद्द गरी हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

बैठकले कम्पनीका विभिन्न आयोजनामा लगानीका लागि प्रतिसेयर रु. १०० दरका १ करोड कित्ता एफपीओ प्रिमियम मूल्यमा जारी गर्ने प्रक्रिया रद्द गरी चुक्तापूँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । 

बैठकले हकप्रदको प्रस्ताव साधारण सभा पेश गर्नुपूर्व विद्युत नियमन आयोगबाट पूर्वस्वीकृती लिने निर्णय समेत गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.