शनिबार, जेष्ठ २,२०८३ 11:08:47
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 11:08:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

क्यानडा चुनावः मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा

Laxmi Sunrise Bank Limited
क्यानडा चुनावः मतगणना सुरु, लिबरल र कन्जरभेटिभ पार्टीबीच कडा प्रतिस्पर्धा
Shivam Cement

काठमाण्डौ । अमेरिकासँग ट्यारिफ युद्धमा फसेको क्यानडामा आम निर्वाचन हुँदैछ । यी चुनावको नतिजाले क्यानडाको आगामी प्रधानमन्त्री को हुने भन्ने निर्णय गर्नेछ। अहिले मतदान अन्तिम चरणमा छ ।  

योसँगै प्रारम्भिक रुझान पनि देखिन थालेको छ । क्यानडाको यो चुनावमा मुख्य प्रतिस्पर्धा लिबरल पार्टी र कन्जरभेटिभ पार्टीबीच छ । यी दुई प्रमुख दलबाहेक ब्लक क्वेबेकोइस, एनडीपी (न्यु डेमोक्र्याट पार्टी) र ग्रीन पार्टी पनि चुनाव लडिरहेका छन् ।

Bizshala
New Office
CG Motors

क्यानडाको सरकारी प्रसारक सीबीसी (क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेशन) न्यूजका अनुसार प्रारम्भिक नतिजाका आधारमा लिबरल पार्टी १९ सिटले अगाडि छ । कन्जरभेटिभ पार्टी ६ सिटमा अग्रता लिएर दोस्रो स्थानमा छ ।

क्यानडाको हाउस अफ कमन्समा ३४३ सिट छन्। पछिल्लो संसदमा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.