शनिबार, श्रावण ९,२०८३ 05:18:09
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:18:09
Bizshala
Global IME Bank Limited

खानीखोला हाईड्रो पावरद्वारा शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग

खानीखोला हाईड्रो पावरद्वारा शतप्रतिशत हकप्रद निष्कासनको अनुमति माग
New Office

काठमाण्डौ । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै गत फागुन १७ गते बोर्डमा आवेदन दिएको हो ।  

कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँको रु१०० अंकित दरका कुल ४६ लाख ५७ हजार १२४३ कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो ।  

 कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.