बुधबार, भाद्र ३१,२०८३ 03:40:49
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:40:49
Bizshala
Global IME Bank Limited

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
New Office

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीद्वारा आर्थिक वर्ष २०८०/८१  का लागि प्रस्तावित ८ प्रतिशत बराबर बोनस सेयर तथा सो मा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भइर्् कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांशका लागि योग्य हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीले लाभांश पारित गर्न जेठ २६ गते काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभाबाट लाभांश पारित भएपश्चात आजसम्म कायम सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.