शनिबार, जेष्ठ २,२०८३ 06:27:53
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 06:27:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Laxmi Sunrise Bank Limited
लाभांश पारित गर्न हिमालयन लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १८ औं वार्षिक साधारण सभा डाकेको छ । जेठ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असार १० गते साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभा काठमाण्डौको नक्सालमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजे सभा आयोजना हुनेछ।  

उक्त सभामा आव २०८०/८१ का लागि प्रस्ताव गरिएको ८ प्रतिशत नगद लाभांश(कर प्रयोजन समेत)वितरणको प्रस्ताव पारित गरिनेछ  ।  

Bizshala
New Office
CG Motors

यस्तै सभामा सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र त्यससम्बन्धी अनुसूचिहरु तथा नेपाल वित्तीय प्रतिवेदन मानबमोजिम तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभाले सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकरको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्नुका साथै उक्त आवमा भएको खर्च समेत अनुमोदन गर्नेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.