शनिबार, श्रावण ९,२०८३ 05:28:05
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:28:05
Bizshala
Global IME Bank Limited

खानीखोला हाइड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमति

खानीखोला हाइड्रोपावरले पायो हकप्रद निष्कासनको अनुमति
New Office

काठमाण्डौ । खानीखोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति दिएको छ ।  

कम्पनीले आजै १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो । अब कम्पनीले ४६ करोड ५७ लाख १४ हजार रपैयाँ बराबरको कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।  

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.