बिहीबार, बैशाख १०,२०८३ 11:00:16
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 11:00:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा बैंक र क्यापिटलका हितग्राही खातावालाहरुलाई डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह

Bizshala
सानिमा बैंक र क्यापिटलका हितग्राही खातावालाहरुलाई डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह
Shivam Cement

काठमाण्डौ । सानिमा बैंक र सानिमा क्यापिटलमार्फत डिम्याट खाता खोलेकालाई वार्षिक सञ्चालन शुल्क बुझाउन आग्रह गरिएको छ  । आव २०८१/८२ सम्मको खाता सञ्चालन गर्ने हितग्राही खातावालाहरुले प्रत्येक आवको वार्षिक सञ्चालक शुल्कबापत बुझाउनु पर्ने रु.१०० बुझाउनु पर्नेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यस्तो रकम सानिमा बैंकको खाता वा मेरो सेयर प्रोफाइलमार्फत ई–सेवा,खल्ति,कनेक्स्ट आईपीएस,आइएमई पे लगायतका अनलाइन माध्यमहरुमार्फत भुक्तानी गर्न सक्नेछन् ।  

असार मसान्तभित्र शुल्क नबुझाउनेको डिम्याट खाता फ्रिज गरिनेछ ।

यस्तै मेरो सेयर लिएका हितग्राही खातावालाहरुलाई समेत मेरो सेयरको नविरकण शुल्क बुझाउन आग्रह गरिएको छ ।   

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.