मंगलवार, आश्विन १३,२०८३ 08:03:23
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:03:23
Bizshala
Global IME Bank Limited

दोर्दी खोला जलविद्युतको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

Bizshala
दोर्दी खोला जलविद्युतको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
New Office

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म ९३ हजार ६२९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

बोलपत्र खोलिएको प्रत्यक्ष प्रसारण सानिमा क्यापिटलको फेसबुक लाइभमार्फत गरिने छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.