काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले गैर आवासीय नेपालीहरुलाई नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न पाउने व्यवस्था मिलाउने घोषणा गरेको छ।
बोर्डले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।
पूँजी बजारको स्थायित्व र विकासका लागि एनआरएनहरुको लगानी भित्राउनु पर्ने आवाज उठिरहेका बेला बोर्डले नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                (63).jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (2).jpg) 
                                        (1)(2)(2).png) 
                                        .jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                