मंगलवार, असार १६,२०८३ 10:59:24
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:59:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्ट्रा डे देखि अक्सन मार्केटसम्मको व्यवस्था गर्ने सेबोनको घोषणा

Laxmi Sunrise Bank Limited
इन्ट्रा डे देखि अक्सन मार्केटसम्मको व्यवस्था गर्ने सेबोनको घोषणा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा इन्ट्रा डे  कारोबार, सेक्युरिटिज लेन्डिङ एण्ड बरोइङसम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था गर्ने जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बोर्डले योसँगै अक्सन मार्केटको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने, जोखिममा आधारित सुपरिवेक्षण ढाँचा लागू गने, आइपीओ निष्कासनलाई छिटो छरितो बनाउने र धितोपत्र दलाल व्यवसायीहरुको प्रभावकारी अनुगमन गर्ने जस्ता नीतिगत व्यवस्थाहारु समेटेको छ ।  

यसका साथै बोर्डले सूचीकृत कम्पनीहरु वर्गीकरण व्यवस्थालाई सुधार गरी समसामयिक बनाउन विद्यमान कानूनी व्यवस्थालाई सुधार गर्ने आवश्यक व्यवस्था गर्ने बोर्डले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.