शुक्रबार, श्रावण २९,२०८३ 03:49:07
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 03:49:07
Bizshala
Global IME Bank Limited

सामसुङ नेपालद्वारा ग्यालेक्सी जेडफोल्ड ७ र जेडफ्लिप ७ को प्रि–अर्डरको घोषणा

Prabhu Bank Limited
सामसुङ नेपालद्वारा ग्यालेक्सी जेडफोल्ड ७ र जेडफ्लिप ७ को प्रि–अर्डरको घोषणा
New Office

काठमाण्डौ । ग्लोबल अन प्याक्डपश्चात, सामसुङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेडफोल्ड ७ र जेडफ्लिप ७ अल्ट्रा–स्लिम, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गते सम्म प्रि–अर्डर गर्नमिल्ने जनाएको छ।

ग्यालेक्सी जेड फोल्ड ७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्य क्षमता र एआई प्रविधिलाई एक साथ ल्याएको छ। यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ।

CG Motors

ग्यालेक्सी जेडफ्लिप ७ चाहिँ स्मार्ट एआइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो।यो स्मार्टफोन सानो भएपनि शक्तिशाली अनुभव दिन सक्षम छ — फ्ल्यागशिप क्यामेरा, एज–टु–एजफ्लेक्स विन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने कम्पनीले जनाएको छ।

सामसुङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणय रत्न स्थापितले भने,  

‘ग्यालेक्सी जेडफोल्ड ७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनःपरिभाषित गरेको छ।ग्यालेक्सी एआइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X