बाढी प्रभावितका लागि सामसङको विशेष मर्मत अभियान, केही उपकरणमा १०० प्रतिशतसम्म छुट
काठमाण्डौ । सामसङ नेपालले हालैको बाढीबाट प्रभावित समुदायलाई लक्षित गर्दै विशेष मर्मत सेवा अभियान सञ्चालनमा ल्याएको छ। बाढीका कारण क्षति पुगेका मोबाइल फोन तथा घरायसी इलेक्ट्रोनिक्स उपकरण मर्मत गर्दा लाग्ने आर्थिक भार कम गर्ने उद्देश्यले कम्पनीले यो अभियान सुरु गरेको जनाएको छ। अभियानअन्तर्गत नारायणघाट सर्भिस सेन्टर र पाको ताम्राकारस्थित सर्भिस सेन्टरबाट विशेष मर्मत...

