शुक्रबार, श्रावण २९,२०८३ 03:55:31
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 03:55:31
Bizshala
Global IME Bank Limited

सामसुङले ५ वटा बैंकसँग मिलेर स्थापना गर्यो १ अर्ब डलरको कोष, साना तथा मध्यम कम्पनीलाई सहुलित दरमा कर्जा दिइने

Prabhu Bank Limited
सामसुङले ५ वटा बैंकसँग मिलेर स्थापना गर्यो १ अर्ब डलरको कोष, साना तथा मध्यम कम्पनीलाई सहुलित दरमा कर्जा दिइने
New Office

काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ र पाँच बैंकले घरेलु र विदेशी बजारहरूमा कडा कार्बन नियमहरू पूरा गर्न संघर्ष गरिरहेका साना र मध्यम आकारका कम्पनीहरूलाई समर्थन गर्न साढे १ अर्ब डलरबराबरको कोष स्थापना गर्न सहकार्य गरेका छन्।

मंगलबार, सामसुङले दक्षिण कोरियाका शीर्ष पाँच वित्तीय समूहहरू र वित्तीय पर्यवेक्षक सेवासँग मिलेर, कम उत्सर्जन सुविधाहरू, उपकरण वा प्रविधिहरूमा लगानी गर्न खोज्ने साना व्यवसायहरूलाई कम ब्याजदरमा कर्जा उपलब्ध गराउने सहमति गरेको छ ।  

CG Motors

सामसुङ इलेक्ट्रोनिक्स र यसको भातृ इकाई सामसुङ डिस्प्लेले नयाँ साझेदार ईएसजी कोषमा क्रमशः ८ करोड वन र २ करोड वन जम्मा गर्नेछन् भने पाँच ऋणदाता– केबी, शिन्हान, हाना, वुरी र एनएच नोङह्युपले २० करोड वन ऋणको रुपमा योगदान गर्नेछन्।  

‘व्यवसायको अनिश्चित वातावरणका कारण सबैले कठिनाइको सामना गरिरहेका छन् । तर सम्पूर्ण आपूर्ति शृङ्खलाको दिगो विकासका लागि ठूला कम्पनी मात्र होइन, साना र मध्यम आकारका साझेदार कम्पनीहरूले पनि एएसजी व्यवस्थापनमा सहभागी हुन आवश्यक छ,’ सामसुङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष र सह–सीईओ हान जोंग–हीले भने ।  

एएसजी फण्ड अर्को महिनादेखि लागू हुने र ६ वर्षसम्म लागू हुनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X