शनिबार, जेष्ठ २,२०८३ 08:57:08
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 08:57:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, दुईवटाका २०% र एउटाको १७%

Laxmi Sunrise Bank Limited
सिद्धार्थ क्यापिटलका ३ वटा म्युचुअल फण्डको लाभांश घोषणा, दुईवटाका २०% र एउटाको १७%
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ क्यापिटलबाट सञ्चालित तीनवटा बन्दमुखी म्युचुअल फण्डले आर्थिक वर्ष २०८१-८२ को नाफाबाट इकाईधनीका लागि लाभांश घोषणा गरेका छन् ।  

क्यापिटलले सिद्धार्थ इक्वीटी फण्ड,  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीका लागि लाभांश घोषणा गरेको हो । 

Bizshala
New Office
CG Motors

आर्थिक वर्ष २०८१-८२ का लागि सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीलाई करसहित २० प्रतिशत लाभांश वितरणको घोषणा गरिएको छ ।  

यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीका लागि पनि करसहित २० प्रतिशत प्रतिफल घोषणा भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यसैगरी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीलाई भने करसहित १७ प्रतिशत लाभांश वितरणको घोषणा भएको छ।  तीनवटै फण्डको प्रवद्र्धक कम्पनी सिद्धार्थ बैंक हो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.