शुक्रबार, बैशाख ४,२०८३ 10:01:48
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 10:01:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मन्दाकिनी हाइड्रोपावरले झण्डै ४३ करोडको हकप्रद जारी गर्ने

Bizshala
मन्दाकिनी हाइड्रोपावरले झण्डै ४३ करोडको हकप्रद जारी गर्ने
Shivam Cement

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।  

कम्पनीले २३ करोड ३४ लाख रुपैयाँबराबरको ऋण तिर्ने प्रयोजनको लागि र माथिल्लो सार्दी खोला जलविद्युत निर्माणमा लगानी गर्ने प्रयोजनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले उक्त आयोजना निर्माणमा ३५ करोड लगानी गर्ने उल्लेख गरेकोमा आयोजनामा अनुमानित लागत ६५ करोड ९२ लाख रुपैयाँबाट जम्मा ४६ करोड ३३ लाख रुपैयाँमात्रै बैंकबाट स्वीकृति भएको र ४६ करोड ३३ लाख टर्म लोन घटाउँदा बाँकी १९ करोड ५९ लाख रुपैयाँ बराबरको मात्रै स्व–लगानी हुनुपर्ने भएकाले उक्त आयोजना लगानी गर्ने प्रयोजनका लागि १९ करोड ५९ लाख रुपैयाँ समेत गरी जम्मा ४२ करोड ९४ लाख २४ हजार रुपैयाँ बराबरको हकप्रद निष्कासनको पूर्व स्वीकृति पाएको हो ।  

कम्पनीले सो पश्चात् अब नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा हकप्रद निष्कासनको लागि अनुमति माग्नेछ ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.