बिहीबार, बैशाख ३१,२०८३ 07:09:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

Laxmi Sunrise Bank Limited
१५ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.३२ प्रतिशत र निर्जीवन बीमा समूह ०.३८ प्रतिशतले बढेको छ । आज १५ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८३ प्रतिशतले बढेर ८१९.९३ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, आरबीसीएलको १.७९ प्रतिशत, हिमालयन एभरेष्टको ०.८९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.११ प्रतिशत, सलिकोको ०.०६ प्रतिशत, सानिमा जिआइसीको १.०७ प्रतिशत, युनाइटेड अजोडको ०.७८ प्रतिशत, सिटिजन लाइफको ०.८१ प्रतिशत, हिमालयन लाइफको ०.२७ प्रतिशत, आइएमई लाइफको ०.७८ प्रतिशत, नेपाल लाइफको ०.११ प्रतिशत, नेशनल लाइफको १.०७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१३ प्रतितश, सूर्यज्योति लाइफको ०.३१ प्रतिशत र सन नेपाल लाइफको १.२५ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.५३ प्रतिशतले घटेर १४४३.०५ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आइजीआई प्रुडेन्सियलको ०.१७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५५ प्रतिशत, शिखरको ०.०६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०६ प्रतिशत, एशियन लाइफको ०.३२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.३१ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.६९ प्रतिशत, एलआइसी नेपालको ०.०२ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०२ रुपैयाँ र सानिमा रिलायन्स लाइफको ०.०४ प्रतिशतले घटेको छ । 

यता पुनर्बीमातर्फ हिमालयन रि को सेयरभाउ ०.४४ प्रतिशतले घटेर १००२.०९ रुपैयाँ र नेपाल रि को सेयरभाउ १.३० प्रतिशतले घटेर १५६१.९९ रुपैयाँ कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.