बुधबार, भाद्र १८,२०८२ 02:04:59
  • बुधबार, भाद्र १८,२०८२ 02:04:59
Global IME Bank Limited

नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?

Hyundai Nepal
नेप्सेको चार्टमा वियरिस प्रकृतिको क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
Shivam Cement

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजारमा अन्त्यमा करिब २० अंकले घट्यो । आज बजार घट्दा कारोबार भने साढे ४ अर्बमा सीमित भएको छ । यसअघि गत भदौ १८ गते ४ अर्ब १८ करोडको कारोबार भएको थियो ।  

क्याण्डल स्टिकबाट नियाल्दा आज बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यो सँगै आजको क्याण्डलले अघिल्लो दिन बनेको हयाम्मर प्रकृतिको क्याण्डलाई इन्भ्यालिड बनाएको छ ।  

म्याक्डीमा वियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ रहेका छन् । आरएसआई ४२ को तहमा चलेको देखिन्छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरि, मनी फ्लो इन्डेक्स भने ओभर सोल्ड जोनबाट फर्केर २७ को तहमा चलेको देखिन्छ । समग्रमा विभिन्न इन्डिकेटर तथा क्याण्डल स्टिकबाट नियाल्दा हालको बजार साइडवेजमा चलेको देखिन्छ । बोलिङगर ब्याण्डबाट नियाल्दा  अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी खुम्चिदै गरेको देखिन्छ ।  

यसले बजारमा उतारचढाव कम हुँदै गरेको बुभ्mन सकिन्छ । पिभट् प्वइन्टबाट नियाल्दा आज २७४२ को विन्दुमा बन्द भएको बजार घटेमा अब क्रमशः २७३२, २६८४ र २६३८ मा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने २७७८, २८२६ र २८७२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.