आईतवार, असार २१,२०८३ 08:12:38
Bizshala
  • आईतवार, असार २१,२०८३ 08:12:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पायो भने प्रधानमन्त्री बन्छु तर मन्त्री त कुनैपनि हालतमा बन्दिन : महाविर पुन

‘पीएम बने भ्रष्ट्राचारीलाई गोद्ने अधिकार कानूनले नै दिनुपर्छ’

Laxmi Sunrise Bank Limited
पायो भने प्रधानमन्त्री बन्छु तर मन्त्री त कुनैपनि हालतमा बन्दिन : महाविर पुन

काठमाण्डौ । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा.महाविर पुनले प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका छन् । पुनले फेसबुकमा स्टाटस लेख्दै आफू मन्त्री नबन्ने तर पायो भने प्रधानमन्त्री भने बन्ने बताएका हुन् ।  

New Office
CG Motors
Garima Development Bank

‘धेरैजना साथीहरुले मलाई फोन गरेर मन्त्री बन्न काठमाण्डौ आउनुपर्यो भन्नुहुन्छ । म बोलीको पक्का छु । पहिलेदेखि नै मैले भनिरहेको छु कि पायो भने प्रधानमन्त्री चाहीँ बन्ने तर मन्त्री त कुनैपनि हालतमा नबन्ने,’ उनले लेखेका छन् ।  

उनले आफू प्रधानमन्त्री बने भने भ्रष्ट्राचार अन्त्य गर्ने बताएका छन् । ‘भ्रष्ट्राचारीलाई गोद्ने अधिकार मलाई कानूनले नै दिनुपर्छ,’ उनले लेखेका छन् ।     

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.