शुक्रबार, श्रावण १,२०८३ 02:46:52
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:46:52
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको आग्रह, ‘सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गरौं’

राष्ट्र बैंकको आग्रह, ‘सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गरौं’
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हाल देशमा सिर्जित विषम् परिस्थितीमा सम्भव भएसम्म डिजिटल वित्तीय सेवाको प्रयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

े‘नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको भदौ २६ गते जारी विज्ञप्तिअनुसार आवतजावत हुनेगरी अत्यावश्यक बैकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू हुने व्यवस्था गरिएकोले सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवाबारे सम्बन्धित संस्थाको वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त गरी सेवा लिन सकिने व्यहोरा सम्पूर्ण सरोकारवालालाई जानकारी गराइन्छ । साथै, यथासम्भव डिजिटल वित्तीय सेवाको प्रयोग गर्नुहुन समेत अनुरोध छ ’राष्ट्र बैंकद्वाारा जारी सूचनामा उल्लेख छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.