शनिबार, पुष ६,२०८१ 11:08:23
IME remit
  • शनिबार, पुष ६,२०८१ 11:08:23
IME remit
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको सेयरको बिक्रीमा राखिएको छ । संस्थाको ७५ हजार ३०५ कित्ता सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।  

 

Bizshala
Shivam Cement
CG Motors

इच्छुक लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईशी एशिया क्यापिटलको कर्पोरेट कार्यालय र विराटनगर, विरगंज,पोखरा,बुटवल,धनगढी र विरेन्द्रनगरमा रहेका शाखा कार्यालयहरुमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ । उक्त बोलपत्रमा आफुले लिन चाहेको सेयर संख्या र प्रति कित्ताको दर उल्लेख गुर्नपर्नेछ ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति आगामी माघ १५ गते तोकिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.