सोमबार, माघ १९,२०८२ 12:07:18
Bizshala
  • सोमबार, माघ १९,२०८२ 12:07:18
Bizshala
Global IME Bank Limited
Bizshala

नेप्सेका अध्यक्ष र सीईओलाई कर्मचारीले कोठामा थुने, बाहिर नाराबाजी र प्रदर्शन

नेप्सेका अध्यक्ष र सीईओलाई कर्मचारीले कोठामा थुने, बाहिर नाराबाजी र प्रदर्शन
Shivam Cement

काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटरको रुपमा काम गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कर्मचारीहरुले आफ्नै सीईओ र अध्यक्षलाई थुनेका छन् ।  

कर्मचारीहरुले लामो समयदेखि आफूहरुले पाउने बोनसको विषय नटुङ्ग्याएको भन्दै उनीहरुले आन्दोलनसँगै नेप्सेको सञ्चालक समितिका अध्यक्ष हेमन्त बस्याल र सीईओ चूडामणि चापागाईंलाई उनीहरुकै कार्यकक्षमा थुनेका हुन् । 

Bizshala
Garima Development Bank
New Office

केही समयअघि कर्मचारीहरुको समूहले होहल्ला गर्दै आफूहरुले पाउने बोनसको विषयमा लामो समयदेखि अनिर्णित भएको र आजै फाइनल हुनुपर्ने भन्दै नारा लगाएका थिए । कर्मचारीहरुले आजै निर्णय गर्न र आजै त्यसमा हस्ताक्षर गर्न बलजफ्ती गर्न खोजेपछि अध्यक्ष र सीईओले आफूहरु कर्मचारीको पक्षमै रहेको र सबै प्रक्रिया पूरा गरेर अगाडि बढेमा मात्र कानूनी समस्या नहुने भन्दै सम्झाउन खोजेका थिए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

तर, लामो समयदेखि अड्किएको यो विषयमा सहमत हुन कर्मचारी सकारात्मक देखिएनन् । त्यसपछि उनीहरुले हाम्रो विषय फाइनल नहुञ्जेल ढोका खोल्दैनौं भन्दै नेप्सेको अध्यक्ष र सीईओलाई ढोका थुनेर राखेका हुन् ।  

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.