मंगलवार, श्रावण ५,२०८३ 11:40:42
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:40:42
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेरफेर, अर्थ मन्त्रालयबाट उत्तर खत्री नियुक्त

धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेरफेर, अर्थ मन्त्रालयबाट उत्तर खत्री नियुक्त
New Office

काठमाण्डौ । अर्थ मन्त्रालयले धितोपत्र बोर्डको सञ्चालक सदस्यमा हेरफेर गरेको छ । अर्थ मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अर्थ मन्त्रायबाट हुने प्रतिनिधित्वमा यसअघिका महेश बरालको स्थानमा उत्तर खत्रीलाई पठाइको हो ।  

धितोपत्र बोर्डमा अध्यक्षबाहेक ६ जना सदस्य रहने गर्छन । जसमा अर्थ मन्त्रालय , कानून मन्त्रालय , नेपाल राष्ट्रबैंक , नेपाल चार्टड एकाउण्टेन्ट संस्था ,एफएनसीसीआई तथा एक जना विज्ञ सदस्य गरेर ६ जनाको प्रतिनिधित्व हुने गर्छ । हाल सबै सदस्य नियुक्त भएतापनि विज्ञ सदस्यको पद भने रिक्त अवस्थामा रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.