शनिबार, श्रावण ९,२०८३ 05:25:24
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:25:24
Bizshala
Global IME Bank Limited

बुटवल पावरले विशेष साधारण सभा आयोजना गर्ने, यस्ता छन् प्रस्ताव

बुटवल पावरले विशेष साधारण सभा आयोजना गर्ने, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।  

उक्त सभा आगामी कात्तिक २१ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा हिमाल पावर लिमिटेडमा रहेको Statkraft Holding Singapore Pte. Ltd र Eviny AS को सम्पूर्ण सेरहरू खरिद गर्ने र सो कारोवार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र कावेली इनर्जी लिमिटेडमा रहेको कम्पनीको सम्पूर्ण सेयरहरू अरूण कावेली पावर लिमिटेडलाई बिक्री गर्ने र सो कारोवार सम्पन्न गर्नका आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.