मंगलवार, कार्तिक ३,२०८३ 03:13:39
  • मंगलवार, कार्तिक ३,२०८३ 03:13:39
Global IME Bank Limited

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?

Bizshala
नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनले कति पायो ओपनिङ रेञ्ज ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । स्वस्तिक लघुवित्त र बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सूचीकृत भएको हो । स्वस्तिक लघुवित्तको आइपीओ ‘स्वस्तिक’ र बन्दीपुर केबलकारको आइपीओ ‘बन्दीपुर’ सिम्बोलबाट सूचीकृत भएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

स्वस्तिक लघुवित्तको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ५ लाख ७७ हजार ५०० कित्ता र बन्दीपुर केबलकारको अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड ८३ लाख कित्ता सेयर सूचीकृत भएको हो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले स्वस्तिक लघुवित्तको सेयरलाई पहिलो कारोबारको लागि १७१.७८ रुपैयाँदेखि ५१५.३४ रुपैयाँसम्म र बन्दीपुर केबलकारको सेयरलाई पहिलो कारोबारको लागि ९५.२४ रुपैयाँदेखि २८५.७२ रुपैयाँसम्म ओपनिङ रेञ्ज दिएको छ । यी दुबै कम्पनीको सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.