बुधबार, असार १०,२०८३ 02:25:20
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:25:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल बैंकको ऋणपत्र सूचीकृत

Laxmi Sunrise Bank Limited
नबिल बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । नबिल बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र सूचीकृत भएको हो ।  

धितोपत्र सूचीकरण विनियमावली,२०७५ बमोजिम कात्तिक २३ गतेको निर्णयानुसार उक्त ऋणपत्र सूचीकृत भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै अब कात्तिक २७ गतेदेखि उक्त ऋणपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत साउन ६ गतेदेखि साउन २० गतेसम्म ३ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र जारी गरेको थियो ।

८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.