काठमाण्डौ । सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्तोष केसीको राजीनामा स्वीकृत भएको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको २३७ औं बैठकले केसीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
केसीले कम्पनीको सञ्चालक समितिसमक्ष गत कात्तिक १४ गते राजीनामा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।