शुक्रबार, श्रावण २९,२०८३ 08:47:25
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:47:25
Bizshala
Global IME Bank Limited

खानी खोला हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

Prabhu Bank Limited
खानी खोला हाईड्रोपावरको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
New Office

काठमाण्डौ । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक १२ गतेदेखि १९ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको सर्वसाधारण समूहतर्फको ४ लाख ५९ हजार ३४९ कित्ता सेयर कात्तिक २७ गते बाँडफाँड भएको हो ।  

CG Motors

बाडँफाँडको अन्तिम मूल्य (कटअफ मूल्य)२१० रुपैयाँ निर्धारण भएको छ। उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको धितोपत्र निष्कासनकर्ता सिटिजन्स क्याटिलले जनाएको छ ।  

आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी मंसिर १ गतेबाट हुनेछ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X