शनिबार, असार १४,२०८२ 03:03:16
  • शनिबार, असार १४,२०८२ 03:03:16
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।  

बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ७६ हजार ४० कित्ता सेयर बिक्रीमा राखेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  

लगानीकर्ताले काठमाण्डौ बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.