बिहीबार, आश्विन २९,२०८३ 02:35:59
Bizshala
  • बिहीबार, आश्विन २९,२०८३ 02:35:59
Bizshala
Global IME Bank Limited

कम्पनीहरुले अब बोनस सेयरमा लाग्ने करबापतको रकम अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने

Bizshala
कम्पनीहरुले अब बोनस सेयरमा लाग्ने करबापतको रकम अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने
New Office

काठमाण्डौ । सेयर बजारमा सूचीकृत कम्पनीहरुले सेयरधनीलाई लाभांशको रुपमा घोषणा गर्ने बोनस सेयरमा लाग्ने करबापतको रकम व्यवस्था गर्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०८२, लाई दशौं पटक संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यसअघि भने कम्पनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम छुट्याउनु पर्ने बाध्यात्मक व्यवस्था थिएन । तर अब भने कम्पनीहरुले सेयरधनीहरुलाई प्रदान गर्ने बोनस सेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित कम्पनीले नै लाभांशबाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्नेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.