बिहीबार, बैशाख ३१,२०८३ 07:12:07
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:12:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ

Laxmi Sunrise Bank Limited
१२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु महालक्ष्मी लाइफ
Shivam Cement

काठमाण्डौं । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३० प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.६५ प्रतिशतले बढेको छ । 

आज १२ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.१९ प्रतिशतले बढेर ७४४ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, हिमालयन एभरेष्टको ०.३४ प्रतिशत, प्रभुको १.३९ प्रतिशत, आरबीसीएलको १.३३ प्रतिशत, सलिकोको ०.८३ प्रतिशत, सानिमा जिआइसीको १.२४ प्रतिशत, शिखरको ०.९० प्रतिशत, सिटिजन लाइफको २.०२ प्रतिशत, आइएमई लाइफको १.०३ प्रतिशत, एलआइसी नेपालको १.६२ प्रतिशत, हिमालयन रि को १.५९ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२३ प्रतिशतले बढेको छ । 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.११ प्रतिशतले घटेर ५०५ रुपैयाँ कायम भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको १.१६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.८४ प्रतिशत, हिमालयन लाइफको ०.५१ प्रतिशत, नेपाल लाइफको ०.(७० प्रतिशत, नेशनल लाइफको २.१४ प्रतिशत, २.१४ प्रतिशत, सूर्यज्योति लाइफको ०.४२ प्रतिशत, सन नेपाल लाइफको ०.०४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.९५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.४५ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३४ प्रतिशत, एनएलजीको १.२२ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ०.२२ प्रतिशत र युनाइटेड अजोडको ०.२६ प्रतिशतले घटेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.