आईतवार, असार १४,२०८३ 11:38:34
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:38:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, लाभांश पारित

Laxmi Sunrise Bank Limited
शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, लाभांश पारित

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंसिर २५ गते सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य र विशेष तर्फका सबै प्रस्तावहरु पारित गर्दै दशौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

New Office
CG Motors
Garima Development Bank

बैठकले आव २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२.५० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

यस्तै साधारण सभाको निर्णयबमोजिम बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी पूँजी र चुक्तापूँजीमा वृद्धि भई जारी तथा चुक्तापूँजी ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ कायम गर्ने प्रस्ताव समेत पारित गर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.