शनिबार, असार १४,२०८२ 02:31:19
  • शनिबार, असार १४,२०८२ 02:31:19
Global IME Bank Limited

अर्थमा मन्त्री पुनको व्यापक फेरबदल,राजस्व र भन्सार विभागका महानिर्देशकहरु परिवर्तन

Hyundai Nepal
अर्थमा मन्त्री पुनको व्यापक फेरबदल,राजस्व र भन्सार विभागका महानिर्देशकहरु परिवर्तन
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्रालयभित्र व्यापक फेरबदल भएको छ । अर्थमन्त्री वर्षमान  पुनले अर्थमन्त्रालयमा राजस्व विभाग र भन्सार विभागको महानिर्देशकहरु परिवर्तन गरेका छन् ।  

यसका साथै अर्थमन्त्री पुनले महाशाखा प्रमुख पनि परिवर्तन गरेका छन् ।  

जस अनुसार आन्तरिक राजस्व विभागको महानिर्देशकमा  शिवलाल तिवारी नियुक्त भएका छन् । र भन्सार विभागको महानिर्देशकमा  ढुण्डीप्रसाद निरौलालाई नियुक्त भएका छन् । विभागका यसअघिका महानिर्देशक भुपाल बराल थिए । उनललाई मन्त्रीपरिषदले वातावरण विभागमा सुरुवा गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त भएका छन् । भन्सार विभागका यसअघिका महानिर्देशक शोभाकान्त पौडेललार्इ  सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ ।  

यस्तै अर्थमन्त्री पुनले पुनले सहसचिव रितेशकुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख र राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा धनीराम शर्मा र बजेट महाशाखाका उत्तरकुमार खत्रीलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.