काठमाण्डौ । नेपाल रिपब्लिक मिडियाका सञ्चालक अन्जन कुमार दाहालको राजीनामा स्वीकृत भएको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
अधिकारी शुभारम्भ होल्डिङ्स एण्ड डेभलपमेन्ट प्रालिका आधिकारिक प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । कम्पनीले फिर्ता बोलाइका कारण उनले राजीनामा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।