काठमाण्डौ । सागर डिस्टिलरीमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको पुस २७ गते सम्पन्न साधारण सभाबाट सञ्चालक समितिमा दुईजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा धुव्र अधिकारी र विशान्त रायमाझी रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।