सोमबार, माघ १२,२०८२ 08:12:45
Bizshala
  • सोमबार, माघ १२,२०८२ 08:12:45
Bizshala
Global IME Bank Limited
Bizshala

‘डेभिल्स खाउँ,मुम्बई जाउ’ अभियान सार्वजनिक, टी–२० विश्वकप हेर्ने अवसर

‘डेभिल्स खाउँ,मुम्बई जाउ’ अभियान सार्वजनिक, टी–२० विश्वकप हेर्ने अवसर
Shivam Cement

काठमाण्डौ । एशियाली ब्राण्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ । ‘डेभिल्स खाउँ,मुम्बई जाउ’नामक यस अभियानमार्फत क्रिकेटप्रेमीहरूलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको छ ।

यस अभियानअन्तर्गत, एक जना भाग्यशाली विजेताले मुम्बईको वानखेड़े स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भर्मण जित्नेछन् । विश्व क्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेड़े स्टेडियममा बसेर नेपालको विश्वकपडेब्यु हेर्ने अवसर दिएर, डेभिल्सले समर्थकहरूलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको छ ।

Bizshala
Garima Development Bank
New Office

अभियान डेभिल्सका आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीनजना साथीहरूलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।

पुरस्कार प्याकेजमा मुम्बई आवत–जावतकाहवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा वानखेड़े स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

अभियानबारे टिप्पणी गर्दैएसियनथाई फुड का निर्देशक आशिषजाजुले भने, ‘टी–२० विश्वकपकालागिनेपालको छनोट राष्ट्रका लागिगर्व रऐतिहासिक क्षण हो। ‘डेभिल्स खाउँ,मुम्बई जाउँ’मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकहरूलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिनचाहन्थ्यौं। क्रिकेटले लाखौं मानिसलाई जोड्छ, र यो अभियान विश्व मञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने हाम्रो प्रयास हो ।’

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.