शनिबार, फाल्गुन १६,२०८२ 03:47:42
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 03:47:42
Bizshala
Global IME Bank Limited

धितोपत्र बजारसम्बन्धी लेख/रचना पठाउन सेबोनको आग्रह

धितोपत्र बजारसम्बन्धी लेख/रचना पठाउन सेबोनको आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले धितोपत्र बजारसम्बन्धी लेख÷रचना पठाउन आह्वान गरेको छ । बोर्डले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बजार, वस्तु विनिमय बजार, मुद्रा बजार, वित्तीय प्रणाली र अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेषणात्मक लेख÷रचना पठाउन सबैमा आह्वान गरेको हो ।

ती लेख/रचना समावेश गर्दै बोर्डले विशेषाङ्क प्रकाशन गर्ने भएको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बोर्डका नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले जारी गरेको जानकारी अनुसार, यस विशेषाङ्कमा प्रकाशित हुन चाहने मौलिक लेख/रचनाहरू नेपाली वा अंग्रेजी भाषामा कम्तीमा २५०० शब्दको हुनुपर्नेछ। लेखहरू एआई प्रयोग नगरी तयार गरिएका, अन्यत्र प्रकाशित नभएका र प्रकाशनका लागि पठाइएको नभएका हुनुपर्ने शर्त पनि राखिएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लेख/रचना बुझाउने अन्तिम मिति बैशाख १५, २०८३ तोकिएको छ। इच्छुक लेखकहरूले आफ्नो रचना [email protected] मा पठाउन सक्नेछन्। प्रकाशन गर्ने वा नगर्ने निर्णय पूर्ण रूपमा बोर्डको अधिकार हुने जनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.