आईतवार, कार्तिक १,२०८३ 08:48:22
  • आईतवार, कार्तिक १,२०८३ 08:48:22
Global IME Bank Limited

सानिमा माई हाईड्रोपावरका दुईवटा जलविद्युत आयोजना पुनः सुचारु

Bizshala
सानिमा माई हाईड्रोपावरका दुईवटा जलविद्युत आयोजना पुनः सुचारु
New Office

काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित दुईवटा जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । माई जलविद्युत केन्द्र (२२ मेवा) र माई क्यास्केड जलविद्युत केन्द्र (७ मेवा)बाट फागुन १० गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

गत असोज १८ गते आएको अविरल वर्षाका कारण माई खोलामा आएको बाढी र पहिरोका कारण यी दुवै आयोजना केही समयका लागि बन्द भएका थिए । बाढीले यी जलविद्युत केन्द्रका हेडवर्क्स क्षेत्रका संरचनाहरूमा क्षति पुर्‍याएको थियो।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

तर, क्षति पुगेका संरचनाहरू मध्ये हेडरेस कल्भर्ट र फ्लसिङ चेम्बरको मर्मत र परीक्षण कार्य सम्पन्न गरी दुवै जलविद्युत केन्द्र पुनः सञ्चालनमा ल्याइएको छ। यससँगै विशेष परिस्थिति पनि समाप्त भएको कम्पनीले जनाएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.