बिहीबार, बैशाख ३१,२०८३ 07:11:28
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २.७३ अंकले घटेर २००४.०५ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०।१६ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०।२८ प्रतिशतले बृद्धि भएको छ ।  

आज ११ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८६ प्रतिशतले बढेर ७६५ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेपाल इन्स्योरेन्सको १.८१ प्रतित, सन नेपाल लाइफको १.६८ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.१८ प्रतिशत, सलिकोको ०.९० प्रतिशत, एलआइसी नेपालको ०.७५ प्रतिशत, हिमालयन एभरेष्टको ०.७३ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५८ प्रतिशत, युनाइटेड अजोडको ०.३८ प्रतिशत, आइएमई लाइफको ०.१९ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.०१ प्रतितशले सेयरमूल्य बढेको छ ।  

Bizshala
New Office
CG Motors

साथै आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरमूल्य १.४९ प्रतिशतले घटेर ४३१.१० रुपैयाँमा कायम भएको छ ।  

त्यस्तै, सानिमा जिआइसीको १.१० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.७८ प्रतिशत, सुर्यज्योति लाइफको ०.७७ प्रतिशत, नेशनल लाइफको ०.७७ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ०.७६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.५८ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४५ प्रतिशत, आरबीसीएलको ०.३७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२७ प्रतिशत, हिमालयन लाइफको ०.२५ प्रतिशत, नेपाल लाइफको ०.१५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१३ प्रतिशत, एशियन लाइफको ०.११ प्रतिशत र सिटिजन लाइफको ०.०२ प्रतिशतले सेयरमूल्य घटेको छ ।  

आज सर्वाधिक कारोबार भएका टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी सुर्यज्योति लाइफ र हिमालयन रि इन्स्योरेन्स परेका छन् । सुर्यज्योति लाइफको ६ करोड २३ लाख रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको ४ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.