मंगलवार, असार १६,२०८३ 10:03:09
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:03:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चुनावपछि खुलेको बजारमा सुनको भाउ तोलामै रु. ४२०० ले घट्यो

Laxmi Sunrise Bank Limited
चुनावपछि खुलेको बजारमा सुनको भाउ तोलामै रु. ४२०० ले घट्यो

काठमाण्डौ । निर्वाचनपछि खुलेको बजारमा सुनको भाउ घटेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य ३ लाख १३ हजार  ४०० मा सीमित बन्न पुगेको हो ।

New Office
CG Motors
Garima Development Bank

यसअघि बुधबार नेपाली बजारको सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६०० रुपैयाँ रहेको थियो । यसरी सुनको भाउ शुक्रबार प्रतितोलामा ४२०० रुपैयाँ घट्न पुगेको हो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

 चाँदीको मूल्य भने बढेको छ । बुधबार बजारमा चाँदीको भाउ प्रतितोला रु. ५५४० रहेकोमा बढेर शुक्रबार ५५४५ रुपैयाँको उचाईमा पुगेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.