मंगलवार, बैशाख १,२०८३ 10:26:28
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 10:26:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हारपछि अप्ठ्यारोमा गगन, राजीनामा दिँदैछन् ?

Bizshala
हारपछि अप्ठ्यारोमा गगन, राजीनामा दिँदैछन् ?
Shivam Cement

सर्लाही ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

अघिल्ला तीन निर्वाचनमा काठमाडौं–४ बाट विजयी हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेश सिंहले १२ हजार ८५७ मतको अन्तरले हराएका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरेका छन् भने थापाले २२ हजार ८३१ मत मात्रै पाए।

यस परिणामसँगै कांग्रेस सभापति थापाको संसद प्रवेश यसपटक रोकिएको छ। यो परिणामसँगै हालै पार्टीमा विद्रोह गरी विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका गगन थप संकटमा फसेका छन् । यो हारसँगै पार्टीभित्र उनलाई पद त्याग्न विरोधी कित्ताका नेताहरुले दवाब बढाएका छन् । गगन थापाले पद त्याग्ने वा नत्याग्ने विषयमा केही पनि बोलेका छैनन् । उनको आगामी कदमको विषयमा कांग्रेसभित्र चासोका साथ हेरिएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.