शनिबार, असार १४,२०८२ 08:50:39
  • शनिबार, असार १४,२०८२ 08:50:39
Global IME Bank Limited

लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट

Hyundai Nepal
लुयानका विद्युतीय स्कुटर किन्दा २५ हजारसम्म नगद छुट
Nabil Bank Limited

काठमाण्डौ । लुयान नेपालले सोमबारदेखि लागू हुने गरी ‘नयाँ वर्ष लुयानको हर्ष’ अफर सञ्चालनमा ल्याएको छ । यस अफरअन्तर्गत लुयानका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकले नगद खरिद गर्दा रु. २५ हजारसम्म छुट पाउन सक्नेछन् ।  

यस्तै लुयानको एमएनके३ र एस३० मा रु. १५ हजार र एस७० प्रो मा रु.२५ हजार नगद छुट पाउनेछन् । साथै, एउटा प्रिमियम हेलमेट, बाइक कभर तथा रेनकोट पनि उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।  

यसका साथै, सधैं झैं चालु आर्थिक वर्षको कर, ६ पटकसम्म फ्रि सर्भिस तथा विभिन्न कम्पोनेन्टहरुमा वारेन्टी समेत पाउन सक्ने कम्पनीले जनाएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यो अफर यहि चैत्र २६ गते देखि आगामी २०८१ बैशाख ३१ गते सम्मलागु हुने कम्पनीका सेल्स हेड शंकर शर्माले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।  

कम्पनीले पुराना मोटरसाइकल तथा स्कुटरसँग साटेर नयाँ लुयानका स्कुटर लैजाने सुविधा पनि कायम नै राखेको जनाएको छ । साथै नगद नहुने ग्राहकहरुको लागि फाइनान्सको समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो स्किम कम्पनीकोे मुख्य शोरुम नागपोखरी मार्ग, काठमाण्डौं लगायत मुलुकका अन्य शोरुम तथा डिलरहरुबाट समेत पाउन सकिने छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.