बिहीबार, बैशाख १०,२०८३ 10:17:36
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:17:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आ.व.२०८३/८४ को लागि बजेट लेखन समिति गठन, संयोजकमा खत्री

Bizshala
आ.व.२०८३/८४ को लागि बजेट लेखन समिति गठन, संयोजकमा खत्री
Shivam Cement

काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट निर्माणको औपचारिक प्रक्रिया सुरु गरेको छ ।  

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार अर्थ मन्त्रालय अन्तर्गत राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरेका हुन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उक्त समितिमा मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरूलाई सदस्यका रूपमा राखिएको छ । बजेट वक्तव्यको मस्यौदा तयार गर्ने र बजेटका सिद्धान्त तथा प्राथमिकता निर्धारण गर्ने उद्देश्यले उच्चस्तरीय समिति गठन गरिएको हो । यस्तो समिति हरेक वर्ष बजेट निर्माणअघि बनाइने नियमित प्रक्रिया पनि हो ।

CG Motors
Garima Development Bank
IME remit

समितिका सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.