शुक्रबार, असार १२,२०८३ 05:09:05
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:09:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्काई लाइन इन्फ्राले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

Laxmi Sunrise Bank Limited
स्काई लाइन इन्फ्राले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाण्डौ । स्काई लाइन इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारी थालेको छ । कम्पनीले सर्वसाधारणमा आफ्नो आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न विशेष सभाको मिति तय गरेको छ ।  

चैत १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले वैशाख ११ गते विरगञ्जमा रहेको होटल सरोबरमा साझ ५ बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

उक्त सभाबाट कम्पनीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरिनेछ ।  

यसका साथै आईपीओसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिने कार्यसूची रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.