शनिबार, असार १४,२०८२ 08:52:40
  • शनिबार, असार १४,२०८२ 08:52:40
Global IME Bank Limited

एफफाइभ ए प्रो स्कुटर खरिद गर्ने पहिलो २० जनालाई फास्ट चार्जर निःशुल्क

Hyundai Nepal
एफफाइभ ए प्रो स्कुटर खरिद गर्ने पहिलो २० जनालाई फास्ट चार्जर निःशुल्क
Nabil Bank Limited

काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा एफडी. मोर्टसले नयाँ योजना सार्वजनिक गरेको छ । जसअन्तर्गत २०८१ सालमा एफफाइभ ए प्रो स्कुटर खरिद गर्ने पहिलो २० जनालाई फास्ट चार्जर निःशुल्क प्रदान गरिनेछ ।  

एफडी मोटर्सको एफ फाइभ प्रो मोडलको स्कुटरमा साइड ड्राइभ थ्रिके,१२० किमी रेञ्ज,एलएफपी ब्याट्री,२०० एमएम ग्राउण्ड क्ल्यिरेन्स,१६ इन्तको फ्रन्ट र १४ इन्चको रियर टायर र स्पोटी लुक जस्ता आकर्षक फिचर्स रहेको कम्पनीले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

एफडी मोटर्सको आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.