बुधबार, असार १०,२०८३ 01:25:52
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:25:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल बैंकको धरान महेन्द्रपथ शाखा कार्यालय स्थानान्तरण हुने

Laxmi Sunrise Bank Limited
नबिल बैंकको धरान महेन्द्रपथ शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको धरानस्थित धरान महेन्द्रपथ शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा कार्यालय हालको स्थानबाट २ किमी धरान उपमहानगरपालिका वडा न.८ बरगाछीमा वैशाख ६ गते स्थानान्तरण हुन लागेको हो ।  

New Office
CG Motors
Garima Development Bank

नयाँ शाखा कार्यालयबाट वैशाख ६ गतेदेखि सेवा सुचारु हुने बैंकले जनाएको छ । उक्त शाखाको लकरमा ग्राहकहरुले कुनै टुटफुट हुने सामान राखेको भए लकर सार्नु अगावै अर्थात वैशाख ३ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सामान निकाल्न बैंकले आग्रह गरेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.