बिहीबार, बैशाख ११,२०८२ 11:39:27
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 11:39:27
IME remit
Global IME Bank Limited

डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा

Hyundai Nepal
डेल्टा अटोकर्प र हुलास फिनसर्भ बीच साझेदारी, भेष्पा अप्रिलिया किन्नेले ६०% सम्म फाइनान्स सुविधा
Nabil Bank Limited

काठमाण्डौ। भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । 

जसको लागि कम्पनीले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पका अनुसार ग्राहकले स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ । 

यो सुविधा देशभर भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ ।

डेल्टा अटोकर्पका सीईओ तथा निर्देशक विजय महत्तो भन्छन्, ‘डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँग साझेदारी गरेको छ, यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुविधा सुनिश्चित गर्दछ ।’

हुलास फिनसर्भ हायर पर्चेजका महाप्रबन्धक समिर ठाकुरले सरल फाइनान्स सुविधाले ग्राहकका लागि फाइनान्समा स्कुटर खरिद गर्न मद्दत पुर्‍याउने बताए ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.